महाकाली नदीमा बेपत्ता दुईमध्ये एकको शव भेटियो

झापा, २९ भदौ । महाकाली नदीमा आएको बाढीले बगेर ल्याएको दाउरा तार्ने क्रममा कञ्चनपुरका दुई जना युवा बगेर बेपत्ता भएकोमा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । भिमदत्तनगरपालिका–१२ एरिका दुई जना युवामध्ये १८ वर्षीय सौरव दमाईको शव पिपरिया झेलुङगेपुल नजिक भेटिएको र अर्का १५ वर्षीय अबि दमाई को खोजी कार्य भइरहेको जिल्ला प्रहरी [...] The post महाकाली नदीमा बेपत्ता दुईमध्ये एकको शव भेटियो appeared first on Jhapa Online.

Sep 14, 2024 - 09:13
 0
महाकाली नदीमा बेपत्ता दुईमध्ये एकको शव भेटियो

झापा, २९ भदौ । महाकाली नदीमा आएको बाढीले बगेर ल्याएको दाउरा तार्ने क्रममा कञ्चनपुरका दुई जना युवा बगेर बेपत्ता भएकोमा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

भिमदत्तनगरपालिका–१२ एरिका दुई जना युवामध्ये १८ वर्षीय सौरव दमाईको शव पिपरिया झेलुङगेपुल नजिक भेटिएको र अर्का १५ वर्षीय अबि दमाई को खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

The post महाकाली नदीमा बेपत्ता दुईमध्ये एकको शव भेटियो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register