सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै एक लाख ५६ हजार ८ सय रुपैयाँ

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबारको तुलनामा ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला एक लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sep 15, 2024 - 06:44
 0
सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै एक लाख ५६ हजार ८ सय रुपैयाँ

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबारको तुलनामा ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला एक लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register