स्थानीय तह उपनिर्वाचन मंसिर १६ मा गर्न सुझाव

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा गर्न सरकारलाई सुझाव दिएको छ । आइतबार प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित निर्वाचन आयोगको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेको थियो । त्यस क्रममा प्रमुख आयुक्त थपलियाले उपनिर्वाचन उक्त मितिमा गर्न प्रस्ताव गरेका हुन् । अब यसमा […]

Sep 15, 2024 - 12:20
 0
स्थानीय तह उपनिर्वाचन मंसिर १६ मा गर्न सुझाव

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा गर्न सरकारलाई सुझाव दिएको छ ।

आइतबार प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित निर्वाचन आयोगको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेको थियो ।

त्यस क्रममा प्रमुख आयुक्त थपलियाले उपनिर्वाचन उक्त मितिमा गर्न प्रस्ताव गरेका हुन् । अब यसमा सरकारले निर्णय गर्नेछ ।

स्थानीय तहमा अहिले ३ प्रमुखसहित ३९ जनप्रतिनिधिको पद रिक्त छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register