संसद् अधिवेशन आजबाट अन्त्य

काठमाडौं । सरकारले जारी संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबारको बैठक बसेर राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो। माओवादीले ‘हिंसा’ शब्दप्रति आपत्ति जनाउँदै संसद्को अवरोध जारी राखेपछि सरकारले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।

Sep 16, 2024 - 03:26
 0
संसद् अधिवेशन आजबाट अन्त्य

काठमाडौं ।

सरकारले जारी संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबारको बैठक बसेर राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।

माओवादीले ‘हिंसा’ शब्दप्रति आपत्ति जनाउँदै संसद्को अवरोध जारी राखेपछि सरकारले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register