बुद्ध एयरको जहाजमा समस्या,यात्रु ओरालियो

काठमाडौं । काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या आएपछि यात्रुहरुलाई ओरालीएको छ । बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो । तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थल बताएको छ। जसले गर्दा अन्य जहाजलाई असुविधा भएको छ । यो जहालले गर्दा अन्य जहाजलाई […]

Sep 16, 2024 - 05:00
 0
बुद्ध एयरको जहाजमा समस्या,यात्रु ओरालियो

काठमाडौं । काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या आएपछि यात्रुहरुलाई ओरालीएको छ ।

बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो । तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थल बताएको छ। जसले गर्दा अन्य जहाजलाई असुविधा भएको छ ।

यो जहालले गर्दा अन्य जहाजलाई उडानमा समस्या देखिएको छ । अवतरणमा समस्या नभए पनि आन्तरिक उडानका जहाजहरु उड्न ढिला भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register