बुटवलमा एक दिने सेयर तालीम सम्पन्न, ९२ तस्वीरमा हेर्नुहोस् कार्यक्रमका खास झलक…(फोटो-कथा)  

काठमाडौँ । बुटवलमा एक दिने सेयर तालीम सम्पन्न भएको छ । योङ्ग इन्भेस्टर क्लबको आयोजनामा भदौ २९ गते बुटवलस्थित दियालो फुडल्याण्डमा सेयर तालिम कार्यक्रम सम्पन्न भएको हो । सेयर तालिममा सेयर बजारका विश्लेषक संजोग कोइराला प्रमुख प्रशिक्षक थिए । कार्यक्रममा सेयर बजारबारे जिज्ञासा, अनुभव, विचार, विमर्श र समाधानका विषयमा चर्चा गरिएको थियो । तालिममा १०० […]

Sep 16, 2024 - 11:20
 0
बुटवलमा एक दिने सेयर तालीम सम्पन्न, ९२ तस्वीरमा हेर्नुहोस् कार्यक्रमका खास झलक…(फोटो-कथा)  

काठमाडौँ । बुटवलमा एक दिने सेयर तालीम सम्पन्न भएको छ । योङ्ग इन्भेस्टर क्लबको आयोजनामा भदौ २९ गते बुटवलस्थित दियालो फुडल्याण्डमा सेयर तालिम कार्यक्रम सम्पन्न भएको हो ।

सेयर तालिममा सेयर बजारका विश्लेषक संजोग कोइराला प्रमुख प्रशिक्षक थिए । कार्यक्रममा सेयर बजारबारे जिज्ञासा, अनुभव, विचार, विमर्श र समाधानका विषयमा चर्चा गरिएको थियो ।

तालिममा १०० बढी लगानीकर्ताको उपस्थिति थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register