संवैधानिक परिषद्को बैठक जारी, भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी

काठमाडौं । संवैधानिक परिषद्को बैठकमा बालुवाटारमा बसिरहेको छ । आजको बैठकले भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने सम्भावना रहेको छ । नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषद्‌ले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषद्‌मा पठाइसकेको छ । जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल […]

Sep 16, 2024 - 13:36
 0
संवैधानिक परिषद्को बैठक जारी, भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी

काठमाडौं । संवैधानिक परिषद्को बैठकमा बालुवाटारमा बसिरहेको छ ।

आजको बैठकले भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने सम्भावना रहेको छ ।

नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषद्‌ले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषद्‌मा पठाइसकेको छ । जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् ।

यसअघि भदौ २८ गते बसेको बैठक अनिर्णित बनेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register