कांग्रेस लुम्बिनीका सचेतक गिरीले दिइन् राजीनामा

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा सचेतक निमा गिरीले पदबाट राजीनामा दिएकी छन् । विविध कारणले आगामी दिनमा सचेतकको भूमिका निर्वाह गर्न असमर्थ रहने भन्दै उनले दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा दिएकी हुन् । गिरी विसं २०७९ साल फागुन २९ गते सचेतकमा नियुक्त भएकी थिइन् । उनले आफूलाई सचेतकको रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी […]

Sep 16, 2024 - 13:56
 0
कांग्रेस लुम्बिनीका सचेतक गिरीले दिइन् राजीनामा

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा सचेतक निमा गिरीले पदबाट राजीनामा दिएकी छन् ।

विविध कारणले आगामी दिनमा सचेतकको भूमिका निर्वाह गर्न असमर्थ रहने भन्दै उनले दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा दिएकी हुन् ।

गिरी विसं २०७९ साल फागुन २९ गते सचेतकमा नियुक्त भएकी थिइन् । उनले आफूलाई सचेतकको रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register