क्यान्सर दिवसमा चन्द्रगढीमा सचेतना कार्यक्रम

भद्रपुर, ३१ भदौ । नेपाल अर्बुद रोग निवारण संस्थाको ४२ औं स्थापना दिवसको अवसर पारेर चन्द्रगढीमा एक दिने क्यान्सर सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाका सभापति अम्बिकाप्रसाद ढकालको अध्यक्षता तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका डा. आलोक ठाकुरको सहजीकरणमा क्यान्सर पहिचान, उपचार र बच्ने उपाय बारेमा एक दिने सचेतना सम्पन्न गरिएको हो । भद्रपुर १० चन्द्रगढी [...] The post क्यान्सर दिवसमा चन्द्रगढीमा सचेतना कार्यक्रम appeared first on Jhapa Online.

Sep 16, 2024 - 14:37
 0
क्यान्सर दिवसमा चन्द्रगढीमा सचेतना कार्यक्रम

भद्रपुर, ३१ भदौ । नेपाल अर्बुद रोग निवारण संस्थाको ४२ औं स्थापना दिवसको अवसर पारेर चन्द्रगढीमा एक दिने क्यान्सर सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

संस्थाका सभापति अम्बिकाप्रसाद ढकालको अध्यक्षता तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका डा. आलोक ठाकुरको सहजीकरणमा क्यान्सर पहिचान, उपचार र बच्ने उपाय बारेमा एक दिने सचेतना सम्पन्न गरिएको हो । भद्रपुर १० चन्द्रगढी स्थित वीरेन्द्र नमूना क्याम्पस परिसरमा सम्पन्न सचेतना कार्यक्रममा जनप्रतिनिधि, क्याम्पस व्यवस्थापन समिति, प्रशासन र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

संस्थाका कोषाध्यक्ष रामप्रसाद पोखरेलले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी भावना पोखरेल र क्याम्पस प्रमुख विवेक पोखरेलले मन्तव्य राखेका थिए भने उपसभापति गंगाप्रसाद श्रेष्ठले स्वागत गरेका थिए ।

The post क्यान्सर दिवसमा चन्द्रगढीमा सचेतना कार्यक्रम appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register