भोटेकोशीमा बेपत्ता चालको शव फेला

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानी स्थित भोटेकोशी नदीमा बलेरो गाडी खसेर बेपत्ता चालकको शव फेला परेको छ । गत भदौ २८ गते बलेरो गाडी खसेको थियो । भोटेकोशी–५ बस्ने अन्दाजी ३५ वर्षीय सानु तामाङको शव सोमबार गोताखोर टोलीले फिक्कल गाउँपालिका–६ सोखुखोला स्थित सुनकोसी नदीमा फेला पारेको हो । तामाङका परिवारले शवको सनाखत गरेपछि पोस्टमार्टमको […]

Sep 17, 2024 - 06:40
 0
भोटेकोशीमा बेपत्ता चालको शव फेला

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानी स्थित भोटेकोशी नदीमा बलेरो गाडी खसेर बेपत्ता चालकको शव फेला परेको छ । गत भदौ २८ गते बलेरो गाडी खसेको थियो ।

भोटेकोशी–५ बस्ने अन्दाजी ३५ वर्षीय सानु तामाङको शव सोमबार गोताखोर टोलीले फिक्कल गाउँपालिका–६ सोखुखोला स्थित सुनकोसी नदीमा फेला पारेको हो ।

तामाङका परिवारले शवको सनाखत गरेपछि पोस्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register