विश्वकर्मा पूजा : भद्रकालीमा सवारीसाधन पूजा गर्नेहरुको घुँइचो (फोटो-कथा)

काठमाडौँ । आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । आज पूजा गरिएको मुर्तिलाइ भोलि पल्ट नदीमा लगी मूर्ति सेलाइन्छ । भद्रकाली लगायतका शक्तिपीठमा सवारीसाधन पूजा गर्नेहरुको घुँइचो लागेको छ । […]

Sep 17, 2024 - 06:44
 0
विश्वकर्मा पूजा : भद्रकालीमा सवारीसाधन पूजा गर्नेहरुको घुँइचो (फोटो-कथा)

काठमाडौँ । आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

आज पूजा गरिएको मुर्तिलाइ भोलि पल्ट नदीमा लगी मूर्ति सेलाइन्छ । भद्रकाली लगायतका शक्तिपीठमा सवारीसाधन पूजा गर्नेहरुको घुँइचो लागेको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register