भारतीय सेयर बजार अल टाइम हाई बिन्दुमा

काठमाडौँ । भारतीय सेयर बजार अल टाइम हाइ बिन्दुमा पुगेको छ । भारतीय सेयर बजार मापक बिएसई सेनसेक्स अल टाइम हाई बिन्दुमा पुगेको हो । मंगलबार बिएसई सेनसेक्स ९०.८८ अंकले बढेर ८३०७९.६६ को हाई बिन्दुमा पुगेको हो । त्यस्तै, आज निफ्टी-५० पनि अल टाइम हाई नजिक पुगेर बन्द भएको छ । निफ्टी-५० ३४.८० अंकले बढेर […]

Sep 17, 2024 - 11:44
 0
भारतीय सेयर बजार अल टाइम हाई बिन्दुमा

काठमाडौँ । भारतीय सेयर बजार अल टाइम हाइ बिन्दुमा पुगेको छ । भारतीय सेयर बजार मापक बिएसई सेनसेक्स अल टाइम हाई बिन्दुमा पुगेको हो ।

मंगलबार बिएसई सेनसेक्स ९०.८८ अंकले बढेर ८३०७९.६६ को हाई बिन्दुमा पुगेको हो । त्यस्तै, आज निफ्टी-५० पनि अल टाइम हाई नजिक पुगेर बन्द भएको छ । निफ्टी-५० ३४.८० अंकले बढेर २५४१८.५५ बिन्दुमा पुगेको छ ।

केहि दिन यता भारतीय सेयर उकालो गतिमा देखिएको छ । विदेशी संस्थागत लगानीकर्ताले खरिद बढाउँदा भारतीय सेयर बजारमा बढोत्तरी देखिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register