वसन्तपुरमा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका १३ जना छुटे

काठमाडौं । वसन्तपुरमा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका १३ जनालाई प्रहरीले छाडेको छ । मंगलबार काठमाडौं महानगरका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर हुलहुज्जत गरेको भन्दै वसन्तपुर क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । केहीबेर प्रहरी वृत्त जनसेवामा राखेर छाडेको काठमाडौं उपत्यका प्रहरी कार्यालयको एसपी विनोद घिमिरेले जानकारी दिए । बालेनको फोटो अंकित टिसर्ट लगाएपछि […]

Sep 17, 2024 - 13:08
 0
वसन्तपुरमा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका १३ जना छुटे

काठमाडौं । वसन्तपुरमा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका १३ जनालाई प्रहरीले छाडेको छ ।

मंगलबार काठमाडौं महानगरका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर हुलहुज्जत गरेको भन्दै वसन्तपुर क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

केहीबेर प्रहरी वृत्त जनसेवामा राखेर छाडेको काठमाडौं उपत्यका प्रहरी कार्यालयको एसपी विनोद घिमिरेले जानकारी दिए ।

बालेनको फोटो अंकित टिसर्ट लगाएपछि स्थानीयबीच विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register