अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ । असोज २ देखि ५ गतेसम्म प्रज्ञाभवन कमलादीमा हुने भनिएको राष्ट्रिय सम्मेलन स्थगित भएको विद्यार्थी संगठनका इन्चार्ज हिमाल शर्माले जानकारी दिए । उनका अनुसार नयाँ कार्यतालिका भोलि (बुधबार) बस्ने कार्यालय बैठकले सार्वजनिक गर्नेछ । केही जिल्लामा विवाद देखिएकाले सम्मेलन स्थगित […]

Sep 17, 2024 - 14:52
 0
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ ।

असोज २ देखि ५ गतेसम्म प्रज्ञाभवन कमलादीमा हुने भनिएको राष्ट्रिय सम्मेलन स्थगित भएको विद्यार्थी संगठनका इन्चार्ज हिमाल शर्माले जानकारी दिए ।

उनका अनुसार नयाँ कार्यतालिका भोलि (बुधबार) बस्ने कार्यालय बैठकले सार्वजनिक गर्नेछ ।

केही जिल्लामा विवाद देखिएकाले सम्मेलन स्थगित भएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register