अर्थमन्त्रीको प्रश्न- ‘३००० माथि पुगको बजार कसरी २५ सयमा आयो ?’

काठमाडौँ । अर्थमन्त्री बिष्णु पौडेलले तीन हजार बिन्दुमा पुगेको सेयर बजार कसरी २५८० मा आयो भन्दै प्रश्न गरेका छन् । नेप्से परिसूचक पछिल्लो समय ओरालो लागेपछि त्यसको कारण खोज्न बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यलयमा पुगेका अर्थमन्त्रीले बजार किन २५ सय बिन्दुमा आयो भन्दै नियामकहरुलाई प्रश्न गरेका थिए । ‘३० अर्ब बराबर कारोबार भएको […]

Sep 18, 2024 - 12:20
 0
अर्थमन्त्रीको प्रश्न- ‘३००० माथि पुगको बजार कसरी २५ सयमा आयो ?’

काठमाडौँ । अर्थमन्त्री बिष्णु पौडेलले तीन हजार बिन्दुमा पुगेको सेयर बजार कसरी २५८० मा आयो भन्दै प्रश्न गरेका छन् । नेप्से परिसूचक पछिल्लो समय ओरालो लागेपछि त्यसको कारण खोज्न बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यलयमा पुगेका अर्थमन्त्रीले बजार किन २५ सय बिन्दुमा आयो भन्दै नियामकहरुलाई प्रश्न गरेका थिए ।

‘३० अर्ब बराबर कारोबार भएको सेयर बजार हाल घटेर ५ देखि ६ अर्बमा किन सीमित भयो,’ अर्थमन्त्रीले भने, ‘३०४० को बिन्दुमा पुगिसकेको नेप्से पछिल्लो समय लगातार ओरालो लागेर २५०० सयमा किन झर्‍यो ।’ लगानीकर्ताले एमाले सरकारलाई विश्वास गरेको र यो विश्वास तोड्न नदिने अर्थमन्त्रीले बताएका छन् ।

आमस्मिक रुपमा अर्थमन्त्री नेप्सेमा पुग्नुलाई लगानीकर्ताको घट्दो मनोबल उकास्ने रणनीतिकोभनेका  बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register