रविले गरे प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पार्टीको पहिलो राष्ट्रिय भेलामा सभापति लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै यस्तो प्रस्ताव गरेका हुन् । यस्तै उनले राष्ट्रपति गैरदलीय हुनुपर्ने प्रस्ताव पनि गरेका छन् । त्यसैगरी लामिछानेले राष्ट्रियसभाको अध्यक्ष उपराष्ट्रपति हुने प्रस्ताव गरेका […]

Sep 18, 2024 - 14:28
 0
रविले गरे प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पार्टीको पहिलो राष्ट्रिय भेलामा सभापति लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै यस्तो प्रस्ताव गरेका हुन् ।

यस्तै उनले राष्ट्रपति गैरदलीय हुनुपर्ने प्रस्ताव पनि गरेका छन् । त्यसैगरी लामिछानेले राष्ट्रियसभाको अध्यक्ष उपराष्ट्रपति हुने प्रस्ताव गरेका छन् ।

उनले पार्टीको महाधिवेशन २०८२ वैशाख २५‚ २६ र २७ गते गर्ने जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register