मन्त्रिपरिषद् बैठक : सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं ।  मन्त्रिपरिषद् बैठकले  सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले‍ जानकारी दिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउने बताएको ति मन्त्रीले बताए । प्रतिवेदन  सम्बन्धित मन्त्रालयमा पठाइने र  मन्त्रालयले आवश्यक कारबाही गर्ने प्रधानमन्त्रीको भनाई […]

Sep 18, 2024 - 16:04
 0
मन्त्रिपरिषद् बैठक : सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं ।  मन्त्रिपरिषद् बैठकले  सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले‍ जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउने बताएको ति मन्त्रीले बताए ।

प्रतिवेदन  सम्बन्धित मन्त्रालयमा पठाइने र  मन्त्रालयले आवश्यक कारबाही गर्ने प्रधानमन्त्रीको भनाई थियो ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register