ओमानविरुद्धको खेलमा दुवै कुशल र दिपेन्द्र बेञ्चमा

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेर ब्याटिङमा उत्रिएको छ । आजको खेलमा नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ । आज हुने ओमानविरुद्धको खेलमा सोमबार भएको क्यानडासँगको खेलमा भन्दा तीन परिवर्तन गरिएको हो । आज कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी बेन्चमा रहेका छन् […]

Sep 18, 2024 - 16:32
 0
ओमानविरुद्धको खेलमा दुवै कुशल र दिपेन्द्र बेञ्चमा

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेर ब्याटिङमा उत्रिएको छ ।

आजको खेलमा नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ । आज हुने ओमानविरुद्धको खेलमा सोमबार भएको क्यानडासँगको खेलमा भन्दा तीन परिवर्तन गरिएको हो ।

आज कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी बेन्चमा रहेका छन् भने उनीहरुको स्थानमा अर्जुन साउद, अनिल कुमार शाह र आरिफ शेखले मौका पाएका छन् ।

नेपालको प्लेइङ-११
आरिफ शेख, अनिल शाह, भीम सार्की, रोहित पौडेल(कप्तान), अर्जुन साउद, आरिफ शेख, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register