उद्घाटन गरेको वर्षौपछि सर्वसाधारणका लागि खुल्यो धरहरा, चढ्नेहरूको भीड… (फोटो-कथा)
काठमाडौँ । आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएको छ । सर्वसाधारणका लागि धरहरा खुला भएसँगै सुन्धारामा धरहरा चढ्नेको भिड लागेको छ । दिनमा ५०० जना चढने गरी निःशुल्क धरहरा खुल्ला गरिएको हो । धरहरा चढ्न अनलाइन बुकिङ गर्नु पर्नेछ भने फरक क्षमाता भएकाहरुलाई दिनको १०० वटा कोटा छुट्याईएको छ । बाँकी तस्वीरमा हेर्नुहोस् :
काठमाडौँ । आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएको छ । सर्वसाधारणका लागि धरहरा खुला भएसँगै सुन्धारामा धरहरा चढ्नेको भिड लागेको छ ।
दिनमा ५०० जना चढने गरी निःशुल्क धरहरा खुल्ला गरिएको हो । धरहरा चढ्न अनलाइन बुकिङ गर्नु पर्नेछ भने फरक क्षमाता भएकाहरुलाई दिनको १०० वटा कोटा छुट्याईएको छ । बाँकी तस्वीरमा हेर्नुहोस् :
What's Your Reaction?