म्हैपीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौं महानगरपालिका-१६ मैह्पी करिडोर नजिकै सडकमा ग.१४ प ६४४३ नम्बरको मोटरसाइकल र बा.४ ख ८६८५ नम्बरको मिनि ट्रक एकआपसमा ठक्कर खाई बुधबार राती दुर्घटना हुँदा मोटरसाइकलमा सवार बाग्लुङ, बाग्लुङ नगरपालिका-१२ घर भएका २५ वर्षीय बिनोद खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै […]

Sep 19, 2024 - 08:51
 0
म्हैपीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं।

काठमाडौं महानगरपालिका-१६ मैह्पी करिडोर नजिकै सडकमा ग.१४ प ६४४३ नम्बरको मोटरसाइकल र बा.४ ख ८६८५ नम्बरको मिनि ट्रक एकआपसमा ठक्कर खाई बुधबार राती दुर्घटना हुँदा मोटरसाइकलमा सवार बाग्लुङ, बाग्लुङ नगरपालिका-१२ घर भएका २५ वर्षीय बिनोद खड्काको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register