काभ्रेको पनौतीमा एक दिने सेयर तालिम हुँदै

काठमाडौँ । काभ्रेमा एक दिने सेयर तालिम हुने भएको छ । असोज ४ गते शुक्रबार काभ्रेको पनौती नगरपालिकामा सेयर तालिम हुने भएको हो । तालिम पनौती नगरपालिकाको सभा हलमा विहान १० बजेदेखि साझँ ४ बजेसम्म हुनेछ । तालिमका मुख्य प्रशिक्षक ‘सेयर गुरु’ सुबासचन्द्र भट्टराई रहनेछन् । तालिममा सेयर बजारको सैद्धान्तिक ज्ञान, व्यवहारिक तालिम, जोखिम व्यवस्थापन, […]

Sep 19, 2024 - 09:00
 0
काभ्रेको पनौतीमा एक दिने सेयर तालिम हुँदै

काठमाडौँ । काभ्रेमा एक दिने सेयर तालिम हुने भएको छ । असोज ४ गते शुक्रबार काभ्रेको पनौती नगरपालिकामा सेयर तालिम हुने भएको हो ।

तालिम पनौती नगरपालिकाको सभा हलमा विहान १० बजेदेखि साझँ ४ बजेसम्म हुनेछ । तालिमका मुख्य प्रशिक्षक ‘सेयर गुरु’ सुबासचन्द्र भट्टराई रहनेछन् ।

तालिममा सेयर बजारको सैद्धान्तिक ज्ञान, व्यवहारिक तालिम, जोखिम व्यवस्थापन, मूल्याङ्कन, विश्लेषण र समसामयिक बजारको जानकारी गराइनेछ ।

तालिममा सहभागी हुनका लागि ९८५१००१३७१ र ९८४१४८५८६० मा सम्पर्क गर्न सकिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register