ठुलो परिमाणमा बरामद भएको लागु औषध सार्वजनिक गर्दै प्रहरी

काठमाडौँ। प्रहरीले बरामद भएको ठुलो परिमाणको प्रतिबन्धित लागु औषध सार्वजनिक गर्ने तयारी गरेको छ । विभिन्न समयमा विभिन्न ठाउँबाट बरामद भएको ठुलो परिमाणको प्रतिबन्धित लागु औषध शुक्रवार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

Sep 20, 2024 - 08:13
 0
ठुलो परिमाणमा बरामद भएको लागु औषध सार्वजनिक गर्दै प्रहरी

काठमाडौँ।

प्रहरीले बरामद भएको ठुलो परिमाणको प्रतिबन्धित लागु औषध सार्वजनिक गर्ने तयारी गरेको छ । विभिन्न समयमा विभिन्न ठाउँबाट बरामद भएको ठुलो परिमाणको प्रतिबन्धित लागु औषध शुक्रवार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register