दूरसञ्चार प्राधिकरणको तथ्याङ्क भन्छः आधा वर्षमा ४ लाख घरबाट टुट्यो इन्टरनेट कनेक्सन

काठमाडौं । पछिल्लो आधा वर्षको अवधिमा चार लाख सात हजार ६९९ घर परिवारबाट फिक्स लाइन इन्टरनेट सेवाको कनेक्सन टुटेको देखिएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिपोर्टले इन्टरनेट बजार सम्बन्धी यस्तो तथ्य देखाएको हो ।  झट्‍ट सुन्दा अपत्यारिलो लागे पनि रिपोर्ट अनुसार माघ २०८० देखि असार २०८१ को अवधिमा शीर्ष १० इन्टरनेट सेवा प्रदायक मध्ये ६ ओटा कम्पनीका ग्राहक घटेका छन् । जसमा सबैभन्दा धेरै ग्राहक गुमाउनेमा क्लासिक टेक रहेको छ, सो अवधिमा कम्पनीका एक लाख ३९ हजार ४३४ ग्राहकले सेवा लिन बन्द ...

Sep 20, 2024 - 08:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register