नेपाली बृहत् शब्दकोश परिमार्जनका लागि ईमेलबाट सुझाव सङ्कलन गर्दै नेपाल प्रज्ञा-प्रतिष्ठान

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित प्रज्ञा नेपाली बृहत् शब्दकोश (२०७९) परिमार्जन हुने भएको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै प्रतिष्ठानले शब्दकोश परिमार्जनको प्रक्रिया सुरु भएको जानकारी दिएको हो ।  शब्दकोशमा प्रविष्ट कतिपय शब्दार्थका बारेमा विभिन्न जाति, समुदाय, क्षेत्र, लिङ्ग, पेसा विशेषबाट मौखिक तथा लिखित रूपमा असन्तुष्टि एवं विमति प्राप्त भएपछि प्रतिष्ठानले परिमार्जनको प्रक्रिया सुरु गरेको हो ।  उक्त शब्दकोशमा गरिनुपर्ने संशोधन/परिमार्जनसम्बन्धी आफ्ना सुझाव पुस २०८१ भित्र ईमेलमार्फत पठाइसक्नु पर्नेछ । ईमे...

Sep 20, 2024 - 09:45
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register