मध्यरातसम्म दिएको बयानमा रविले के भनेका थिए ? (पूर्णपाठ)

काठमाडौं । सहकारी बचत अपचलन विशेष छानबिन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएको बयान सार्वजनिक भएको छ । शुक्रबार समितिले प्रकाशित गरेको पूर्ण प्रतिवेदनमा उनले सहकारीबाट आएको पैसाको जिम्मेवारी आफूले लिन बताएका छन् । ९ घण्टा लामो बयान दिएका उनले आफूलाई दोषी देखाउने होडमा सहकारी समस्या गिजोलिएको दाबी […]

Sep 20, 2024 - 10:49
 0
मध्यरातसम्म दिएको बयानमा रविले के भनेका थिए ? (पूर्णपाठ)

काठमाडौं । सहकारी बचत अपचलन विशेष छानबिन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएको बयान सार्वजनिक भएको छ ।

शुक्रबार समितिले प्रकाशित गरेको पूर्ण प्रतिवेदनमा उनले सहकारीबाट आएको पैसाको जिम्मेवारी आफूले लिन बताएका छन् ।

९ घण्टा लामो बयान दिएका उनले आफूलाई दोषी देखाउने होडमा सहकारी समस्या गिजोलिएको दाबी गरेका छन् । भदौ ७ गते अपराह्न ४ बजे सुरु भएको रविको बयान राति १ बजेसम्म लम्बिएको थियो ।

उनले आफ्नो सेयरलाई स्वेट इक्विटी भनिने र त्यसमा १५ प्रतिशत अफर गरिएको जवाफ दिएका छन् । वित्तीय विषयबारे जिबी राई जिम्मेवारी रहेको भन्दै उनी पन्छिएका छन् ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register