यस्ता छन् मन्त्रिपरिषद् बैठकका २१ निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक भएको छ । बुधबार बसेको बैठकले गरेका निर्णयहरु शुक्रबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन् । जसअनुसार सरकारले सामान्य प्रक्रियाबाट पछर्यौट हुन नसकेकेको बेरुजु पछर्यौट गर्न प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु पछर्योट समिति गठन गरेको छ । यस्तै, प्रत्येक वर्षको बैशाख ७ गतेलाई राष्ट्रिय […]

Sep 20, 2024 - 10:57
 0
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २१ निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक भएको छ ।

बुधबार बसेको बैठकले गरेका निर्णयहरु शुक्रबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन् ।

जसअनुसार सरकारले सामान्य प्रक्रियाबाट पछर्यौट हुन नसकेकेको बेरुजु पछर्यौट गर्न प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु पछर्योट समिति गठन गरेको छ ।

यस्तै, प्रत्येक वर्षको बैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रुपमा मनाउने निर्णय भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register