वर्षाले खेल रद्द हुँदा नेपाल र ओमानले बाँडे अंक

झापा, ९ असोज । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपाल र ओमानबीचको खेल रद्द भएको छ। क्यानडाको किङसिटीमा मंगलबार राति सवा ९ बजे (नेपाली समय) का लागि तय खेल वर्षातका कारण टस समेत हुन नसकी रद्द भएको हो । सिरिजको अन्तिम खेल रद्द भएसँगै नेपाल र ओमानले समान एक अंक बाँडेका छन्। अंक बाँडेसँगै [...] The post वर्षाले खेल रद्द हुँदा नेपाल र ओमानले बाँडे अंक appeared first on Jhapa Online.

Sep 25, 2024 - 02:46
 0
वर्षाले खेल रद्द हुँदा नेपाल र ओमानले बाँडे अंक

झापा, ९ असोज । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपाल र ओमानबीचको खेल रद्द भएको छ।

क्यानडाको किङसिटीमा मंगलबार राति सवा ९ बजे (नेपाली समय) का लागि तय खेल वर्षातका कारण टस समेत हुन नसकी रद्द भएको हो । सिरिजको अन्तिम खेल रद्द भएसँगै नेपाल र ओमानले समान एक अंक बाँडेका छन्। अंक बाँडेसँगै नेपालले ८ खेलबाट १ खेलमा जित, ६ खेलमा हार र १ खेल रद्द भएर ३ अंकमा अंक तालिकाको सातौँ स्थानमा छ।

The post वर्षाले खेल रद्द हुँदा नेपाल र ओमानले बाँडे अंक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register