नोकिया लेखिएका नक्कली र अनधिकृत मोबाइल नेपाली बजारमा, सतर्क रहन अनुरोध

काठमाडौं । नेपाली बजारमा नोकिया लेखिएका अनधिकृत र नक्कली मोबाइलहरू बिक्री भइरहेको भन्दै टेलिटक प्रालिले सर्वसाधारणलाई सचेत गराएको छ । नेपालस्थित नोकियाको आधिकारिक विक्रेता रहेको टेलिटकले ​बजारमा यस्ता गतिविधिबाट सतर्क रहन अनुरोध गरेको हो । टेलिटकले अधिकृत विक्रेता मार्फत बिल बीजक सहित खरिद बिक्री गर्न गराउन पनि आग्रह गरेको छ । त्यस्तै  नक्कली मोबाइल खरिद बिक्री भएको ‍थाहा भए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ ।  

Sep 25, 2024 - 05:25
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register