बेरुत आक्रमणमा हिजबुल्लाह हवाई एकाइ प्रमुख मारिएको आइडीएफको दाबी

एजेन्सी । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बेरुतको दक्षिणी उपनगरमा हिजबुल्लाहको हवाई एकाइका प्रमुख मारिएको दाबी गरेको छ । सामाजिक संजाल एक्समा प्रकाशित एक पोस्टमा आईडीएफले भनेको छ, ‘लडाकू विमानहरूले बेरुतमा आक्रमण गरे र मोहम्मद हुसेन सुरुरलाई मारे।’ यसबारेमा हिजबुल्लाहले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। आइडीएफले १९८० मा हिजबुल्लाहमा सामेल भएको र इजरायललाई लक्षित गरी […]

Sep 26, 2024 - 17:25
 0
बेरुत आक्रमणमा हिजबुल्लाह हवाई एकाइ प्रमुख मारिएको आइडीएफको दाबी

एजेन्सी । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बेरुतको दक्षिणी उपनगरमा हिजबुल्लाहको हवाई एकाइका प्रमुख मारिएको दाबी गरेको छ ।

सामाजिक संजाल एक्समा प्रकाशित एक पोस्टमा आईडीएफले भनेको छ, ‘लडाकू विमानहरूले बेरुतमा आक्रमण गरे र मोहम्मद हुसेन सुरुरलाई मारे।’

यसबारेमा हिजबुल्लाहले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

आइडीएफले १९८० मा हिजबुल्लाहमा सामेल भएको र इजरायललाई लक्षित गरी धेरै ड्रोन आक्रमणहरू निर्देशित र कमान्ड गरेको बताएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register