खुलामञ्चमा खेलकुद मैदान बनाउँदै महानगर… (फोटो-कथा)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा व्यायाम तथा खेलकुद मैदान बनाउन सुरु गरेको छ । महानगरपालिकाका शहरी योजना महाशाखा अन्तर्गत हाल खुलामञ्चमा मैदान बनाउन ‘व्यायाम तथा खेलकुद स्थल सुधार’का नाममा १ करोड रुपियाँ विनियोजन गरेको थियो । महानगरपालिकाको सार्वजनिक निर्माण विभागअन्तर्गत सामाजिक विकास क्षेत्रको खेलकुद कार्यक्रमअन्तर्गत खुलामञ्चलाई मैदान बनाउने काम हुन लागेको हो । बाँकी तस्विरमा […]

Sep 26, 2024 - 11:45
 0
खुलामञ्चमा खेलकुद मैदान बनाउँदै महानगर… (फोटो-कथा)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा व्यायाम तथा खेलकुद मैदान बनाउन सुरु गरेको छ ।

महानगरपालिकाका शहरी योजना महाशाखा अन्तर्गत हाल खुलामञ्चमा मैदान बनाउन ‘व्यायाम तथा खेलकुद स्थल सुधार’का नाममा १ करोड रुपियाँ विनियोजन गरेको थियो ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागअन्तर्गत सामाजिक विकास क्षेत्रको खेलकुद कार्यक्रमअन्तर्गत खुलामञ्चलाई मैदान बनाउने काम हुन लागेको हो । बाँकी तस्विरमा हेर्नुहोस् : 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register