सप्तकोसीमा खस्यो सब, सबै यात्रु गरियो उद्धार

झापा, १० असोज । सुनसरीको कोसी ब्यारेजको ३४–३६ नम्बर ढोकाको बीचमा सप्तकोसी नदीमा खसेको बसमा सबार सबै यात्रुको उद्धार गरिएको छ । विराटनगरबाट गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बर बस नरसिंह डिलक्स यातायात बिहीबार साझ ५ः३० बजेको समयमा कोसी ब्यारेज स्थित सप्तकोसी नदीमा खसेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । [...] The post सप्तकोसीमा खस्यो सब, सबै यात्रु गरियो उद्धार appeared first on Jhapa Online.

Sep 26, 2024 - 15:54
 0
सप्तकोसीमा खस्यो सब, सबै यात्रु गरियो उद्धार

झापा, १० असोज । सुनसरीको कोसी ब्यारेजको ३४–३६ नम्बर ढोकाको बीचमा सप्तकोसी नदीमा खसेको बसमा सबार सबै यात्रुको उद्धार गरिएको छ ।

विराटनगरबाट गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बर बस नरसिंह डिलक्स यातायात बिहीबार साझ ५ः३० बजेको समयमा कोसी ब्यारेज स्थित सप्तकोसी नदीमा खसेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । बसमा सबार सबै जनाको सकुशल उद्धार भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो ।

केही घाइते भएकालाई थप उपचारका लागि अस्पताल पठाइएको र यस विषयमा थप विवरण आउन बाँकी रहेको जिला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

The post सप्तकोसीमा खस्यो सब, सबै यात्रु गरियो उद्धार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register