बाढी, पहिरोले ठाउँठाउँमा टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानले नेपाल टेलिकमको दूरसञ्चार सेवा प्रभावित भएको छ । विद्युत् आपूर्तिमा आएको अवरोधले कतिपय स्थानका बीटीएस टावरहरू बन्द भएका छन् भने ट्रान्समिसन लिंकहरू पनि अवरुद्ध भएका छन् । प्रतिकूल मौसमका बाबजुद प्राविधिक टोली परिचालन गरेर अवरुद्ध सेवाहरूलाई पुनस्र्थापित गर्ने प्रयास भइरहेको टेलिकमले जनाएको छ । कम्पनीका अनुसार धेरै स्थानमा टेलिफोन तथा इन्टरनेट सेवा पुनः सञ्चालनमा आइसकेको छ भने अन्य क्षेत्रमा सेवा पुनर्स्थापित गर्ने काम भइरहेको छ । यो प्रक्रियाम...

Sep 30, 2024 - 02:13
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register