बाढी सम्बन्धी सन्देश दिन दुई दिनमा पठाइयो ४१ लाख एसएमएस

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले गत शुक्रबार र शनिबार दुई दिनमा ४१ लाख नागरिकलाई बाढीसम्बन्धी जानकारीसहित मोबाइल एसएमएस पठाएको छ । विभागका बाढीविद् विनोद पराजुलीका अनुसार एनसेल र नेपाल टेलिकमबाट क्रमशः २१ लाख ७२ हजार र १९ लाख २१ हजार एसएमएस पठाइएको हो । विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले टेलिकम र एनसेलसँग समझदारी पत्रमा हस्ताक्षर भएको विभागले जनाएको छ । विभागले हरेक वर्ष करिब ९० लाख एसएमएस पठाउने गरेको छ ।  साथै बाढी र वर्षासम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५ र उद्...

Sep 30, 2024 - 02:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register