झरीपछि खुलेको काठमाडौँ उपत्यका… (तस्विरहरु)

काठमाडौँ । लगातारको झरीपछि सोमबार काठमाडौँको मौसम खुलेको छ । बिहीबार साँझदेखि परेको झरी रोकिएपछि सोमबार काठमाडौँ उपत्यकाको मौसम खुलेको हो । झरी रोकिएपछि सोमबार बिहानैदेखि काठमाडौँ उपत्यकाबाट हिमाल देखिएका छन् । सँधैजसो धुँवा र तुँवालोले ढपक्का छोप्ने उत्तरतर्फको हिमाल सोमबार बिहानैदेखि देखिएका छन् । जुन दृश्यले काठमाडौँको सौन्दर्यतालाई झनै बढाएको छ । बाँकी तस्विरमा […]

Sep 30, 2024 - 03:13
 0
झरीपछि खुलेको काठमाडौँ उपत्यका… (तस्विरहरु)

काठमाडौँ । लगातारको झरीपछि सोमबार काठमाडौँको मौसम खुलेको छ । बिहीबार साँझदेखि परेको झरी रोकिएपछि सोमबार काठमाडौँ उपत्यकाको मौसम खुलेको हो ।

झरी रोकिएपछि सोमबार बिहानैदेखि काठमाडौँ उपत्यकाबाट हिमाल देखिएका छन् । सँधैजसो धुँवा र तुँवालोले ढपक्का छोप्ने उत्तरतर्फको हिमाल सोमबार बिहानैदेखि देखिएका छन् । जुन दृश्यले काठमाडौँको सौन्दर्यतालाई झनै बढाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register