भेटियो कचनकवलकी नेहारिका राजवंशीको शव

झापा, १४ असोज । गत असोज ११ गते खोलाले बगाएर बेपत्ता बनाएकी झापा कचनकवल गाउँपालिका–१ की एक किशोरीको शव फेला परेको छ । कचनकवल–१ चमरभित्ता स्थित चमरभिट्टाबाट झकुवा टोल आउँदै गरेको सोही स्थानकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाको कज्वेबाट खोलाले बगाएको थियो । आइबार दिउँसो चमरभिट्टास्थित जमुना खोलाको बीचमा घोप्टो परी मृत अवस्थामा उनको [...] The post भेटियो कचनकवलकी नेहारिका राजवंशीको शव appeared first on Jhapa Online.

Sep 30, 2024 - 01:18
 0
भेटियो कचनकवलकी नेहारिका राजवंशीको शव

झापा, १४ असोज । गत असोज ११ गते खोलाले बगाएर बेपत्ता बनाएकी झापा कचनकवल गाउँपालिका–१ की एक किशोरीको शव फेला परेको छ ।

कचनकवल–१ चमरभित्ता स्थित चमरभिट्टाबाट झकुवा टोल आउँदै गरेको सोही स्थानकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाको कज्वेबाट खोलाले बगाएको थियो । आइबार दिउँसो चमरभिट्टास्थित जमुना खोलाको बीचमा घोप्टो परी मृत अवस्थामा उनको शव फेला परेको हो ।

The post भेटियो कचनकवलकी नेहारिका राजवंशीको शव appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register