बालेनको पुर्ख्यौली घरमा प्रचण्ड

काठमाडौं । जनतासँग माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली महोत्तरीको एकडारा गाउँपालिका पुगेको छ । कार्यक्रम भएको स्थल काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को पुर्ख्यौली घर हो, जुन अहिले गाउँपालिकाले भाडामा लिएर प्रयोग गरिरहेको छ ।  

Mar 6, 2025 - 05:26
 0
बालेनको पुर्ख्यौली घरमा प्रचण्ड

काठमाडौं । जनतासँग माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली महोत्तरीको एकडारा गाउँपालिका पुगेको छ ।

कार्यक्रम भएको स्थल काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को पुर्ख्यौली घर हो, जुन अहिले गाउँपालिकाले भाडामा लिएर प्रयोग गरिरहेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register