आईआईएमएस २०२५ मा नेटाको ३२८ बुकिङ

इन्डोनेसिया । पीटी नेटा अटो इन्डोनेसियाले २०२५ इन्डोनेसिया इन्टरनेशनल मोटर शो (आईआईएमएस) मा पहिलो सहभागिता जनाएको छ । फेब्रुअरी १३-२३ सम्म JIExpo Kemayoran, जकार्तामा आयोजित शोमा NETA V र NETA X को ३२८ बुकिङ भएको छ । पीटी नेटा अटो इन्डोनेसियाका प्रबन्ध निर्देशक क्रिस लान भन्छन्, ‘यो उपलब्धिले  इन्डोनेसियाली ग्राहकहरूको विश्वास दर्साउँछ र उच्च गुणस्तरीय, […]

Mar 9, 2025 - 12:06
 0
आईआईएमएस २०२५ मा नेटाको ३२८ बुकिङ

इन्डोनेसिया । पीटी नेटा अटो इन्डोनेसियाले २०२५ इन्डोनेसिया इन्टरनेशनल मोटर शो (आईआईएमएस) मा पहिलो सहभागिता जनाएको छ । फेब्रुअरी १३-२३ सम्म JIExpo Kemayoran, जकार्तामा आयोजित शोमा NETA V र NETA X को ३२८ बुकिङ भएको छ ।

पीटी नेटा अटो इन्डोनेसियाका प्रबन्ध निर्देशक क्रिस लान भन्छन्, ‘यो उपलब्धिले  इन्डोनेसियाली ग्राहकहरूको विश्वास दर्साउँछ र उच्च गुणस्तरीय, किफायती विद्युतीय सवारीहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाउँछ ।’

प्रदर्शनमा निःशुल्क वाल चार्जर, विशेष बीमा, र लाइफटाइम वारेन्टी जस्ता आकर्षक अफरहरू दिइएको थियो । यसैबीच, नेपालमा NETA को आधिकारिक वितरक CG Motors ले एक हजारभन्दा बढी NETA V र NETA X बिक्री गरिसकेको जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register