दोहोरो अङ्कले घट्यो सेयर बजार, १८३ कम्पनी राताम्मे 

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । नेप्से परिसूचक आज १४ दशमलव ८८ अङ्कले घटेर २६८२ दशमलव १५ को बिन्दुमा पुगेको छ । बुधबार ३११ कम्पनीका ५४ हजार ६२२ पटकको कारोबारमा ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ […]

Mar 19, 2025 - 09:32
 0
दोहोरो अङ्कले घट्यो सेयर बजार, १८३ कम्पनी राताम्मे 

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ ।

नेप्से परिसूचक आज १४ दशमलव ८८ अङ्कले घटेर २६८२ दशमलव १५ को बिन्दुमा पुगेको छ ।

बुधबार ३११ कम्पनीका ५४ हजार ६२२ पटकको कारोबारमा ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार ६४३ रुपैयाँ रहेको छ ।

५३ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ३ वटा बढ्दा बाँकी राताम्मे छन् । आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register