पुराना हुलाक टिकट हेरेर रमाए विद्यार्थी (तस्वीरहरू)

काठमाडौं । बबरमहलस्थित हुलाक सेवा विभागमा गणतन्त्र दिवस २०८२ को अवसरमा हुलाक टिकट प्रदर्शनी आयोजना भएको छ । सूचना तथा प्रविधि मन्त्रालयद्वारा आयोजित प्रदर्शनीमा विभिन्न समयका विभिन्न व्यक्तित्व, सांस्कृतिक महत्व तथा देशका गहनाहरूको हुलाक टिकट राखिएको छ । प्रदर्शनी आज बुधबार एक दिनका लागि आयोजना गरिएको हो । विद्यार्थीहरुले रुचिपूर्वक प्रदर्शनी अवलोकन गरेका थिए । […]

May 28, 2025 - 08:07
 0
पुराना हुलाक टिकट हेरेर रमाए विद्यार्थी (तस्वीरहरू)

काठमाडौं । बबरमहलस्थित हुलाक सेवा विभागमा गणतन्त्र दिवस २०८२ को अवसरमा हुलाक टिकट प्रदर्शनी आयोजना भएको छ ।

सूचना तथा प्रविधि मन्त्रालयद्वारा आयोजित प्रदर्शनीमा विभिन्न समयका विभिन्न व्यक्तित्व, सांस्कृतिक महत्व तथा देशका गहनाहरूको हुलाक टिकट राखिएको छ ।

प्रदर्शनी आज बुधबार एक दिनका लागि आयोजना गरिएको हो । विद्यार्थीहरुले रुचिपूर्वक प्रदर्शनी अवलोकन गरेका थिए ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register