एसीसी महिला इमर्जिङ टिम्स एसिया कप : पाकिस्तान विरुद्ध पहिले बलिङ गर्दै नेपाल

Jun 13, 2023 - 01:00
 0
एसीसी महिला इमर्जिङ टिम्स एसिया कप : पाकिस्तान विरुद्ध पहिले बलिङ गर्दै नेपाल
एसीसी महिला इमर्जिङ टिम्स एसिया कप : पाकिस्तान विरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडाैं । एसीसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेलिरहेकाे छ ।हङकङकाे मोङ कोकस्थित मिशन रोड ग्राउण्डमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले याे समाचार तयार पार्दासम्म ३ विकेट लिइसकेकाे छ ।

थाइल्याण्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । एसीसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो ।

दाेस्रो खेल नेपालले भारतसँग र तेस्रो खेलमा घरेलु टोली हङकङसँग खेल्नेछ ।प्रतियोगितामा नेपाल रहेकाे समूह 'ए' मा हङकङ, भारत र पाकिस्तान छन् । समूह 'बी' मा मलेसिया, यूएई, बङ्लादेश र श्रीलङ्काको ‘ए’ टोली छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1