काेशी प्रदेश सरकारकाे नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

Jun 14, 2023 - 01:51
 0
काेशी प्रदेश सरकारकाे नीति तथा कार्यक्रम आज प्रस्तुत हुने
काेशी प्रदेश सरकारकाे नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

काठमाडौं । कोशी प्रदेशकाे प्रदेश सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कायृक्रम प्रस्तुत गर्नुहुने कार्यसूची तय भएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।

मंगलबार बसेकाे प्रदेश सरकारकाे मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय थियाे । बैठकले वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभा बैठकमा सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुख खापुङलाई अनुरोध गर्ने निर्णय पनि गरेकाे थियाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1