प्रचण्डलाई एमालेको प्रश्न : तपाईंसँग सत्ता माग्ने नैतिक आधार छ ? 

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सत्ता माग्ने नैतिक आधार बाँकी नरहेको प्रतिक्रिया दिएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै एमाले सांसद रघुजी पन्तले यस्तो प्रतिक्रिया दिएका हुन् । उनीभन्दा अगाडि बोलेका प्रचण्डले अब आफूले सत्तामा हिस्सेदारी नखोज्ने बताएका थिए । […]

Aug 27, 2024 - 10:27
 0
प्रचण्डलाई एमालेको प्रश्न : तपाईंसँग सत्ता माग्ने नैतिक आधार छ ? 

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सत्ता माग्ने नैतिक आधार बाँकी नरहेको प्रतिक्रिया दिएको छ ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै एमाले सांसद रघुजी पन्तले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनीभन्दा अगाडि बोलेका प्रचण्डले अब आफूले सत्तामा हिस्सेदारी नखोज्ने बताएका थिए । त्यसको जवाफस्वरूप उनले भने, “के आधारमा सत्ता खोज्नुहुन्छ ? नैतिक आधार पनि छैन, जनाधार पनि छैन । के आधारमा खोज्नुहुन्छ ?”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register