लुम्बिनीमा शुक्रबार सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले तीजका अबसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले विज्ञप्ति मार्फत हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन् ।  

Sep 4, 2024 - 13:21
 0
लुम्बिनीमा शुक्रबार सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले तीजका अबसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले विज्ञप्ति मार्फत हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register