चट्याङ लागेर नातिको मृत्यु, हजुरआमा घाइते

झापा, १३ भदौ । दैलेखमा चट्याङ लागेर नातिको मृत्यु भएको छ भने हजुरआमा घाइते भएका छन् । आठबिस नगरपालिका–५, पिपलकोटका दुई वर्षीय बालक रोशन विष्टको मृत्यु भएको हो भने उनकी हजुरआमा ४६ वर्षीय कमला विष्ट घाइते भएको दैलेख प्रहरीले जनाएको छ। बुधबार बेलुका पानी परेको समयमा आफन्तको घरमा ओत लाग्न गएमा बेला चट्याङ परेको थियो [...] The post चट्याङ लागेर नातिको मृत्यु, हजुरआमा घाइते appeared first on Jhapa Online.

Aug 29, 2024 - 05:28
 0
चट्याङ लागेर नातिको मृत्यु, हजुरआमा घाइते

झापा, १३ भदौ । दैलेखमा चट्याङ लागेर नातिको मृत्यु भएको छ भने हजुरआमा घाइते भएका छन् ।

आठबिस नगरपालिका–५, पिपलकोटका दुई वर्षीय बालक रोशन विष्टको मृत्यु भएको हो भने उनकी हजुरआमा ४६ वर्षीय कमला विष्ट घाइते भएको दैलेख प्रहरीले जनाएको छ। बुधबार बेलुका पानी परेको समयमा आफन्तको घरमा ओत लाग्न गएमा बेला चट्याङ परेको थियो ।

The post चट्याङ लागेर नातिको मृत्यु, हजुरआमा घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register