भिडिओ कन्फ्रेन्सिङ टुल ल्याउँदै एक्स

काठमाडौं । सामाजिक सञ्जाल एक्सले नयाँ भिडिओ कन्फ्रेन्सिङ टुल ल्याउने भएको छ । एक्सका कर्मचारी क्रिस पार्कले हालै एक्स पोस्टमार्फत यो टुलको विकास भइरहेको जानकारी दिएका हुन् । पार्कका अनुसार, पहिलो पटक एक्सको आन्तरिक बैठक यसै टुलमार्फत भएको छ, र प्रारम्भिक प्रतिक्रिया सकारात्मक आएको छ । यो पोस्टमा एक्सका मालिक एलन मस्कले पनि आगोको इमोजी राखेर प्रतिक्रिया जनाएका छन्, जसले पार्कको दाबीलाई थप बलियो बनाएको छ । First ever

Aug 29, 2024 - 06:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register