सरकारले दुई तिहाईको घमण्ड गरे सडकमा उत्रने प्रचण्डको चेतावनी

धनगढी । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारलाई दुई तिहाईको घमण्ड नगर्न चेतावनी दिएका छन् । कैलालीको धनगढीमा दुई दिने परामर्श बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो चेतावनी दिएका हुन् । सरकारको सुरुवाती लक्षण राम्रो नदेखिएको भन्दै प्रचण्डले यस्तै रहे सडकमा उत्रिन बाध्य हुने बताए । साथै, उनले भ्रष्टाचारमा ५ […]

Aug 29, 2024 - 10:31
 0
सरकारले दुई तिहाईको घमण्ड गरे सडकमा उत्रने प्रचण्डको चेतावनी

धनगढी । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारलाई दुई तिहाईको घमण्ड नगर्न चेतावनी दिएका छन् ।

कैलालीको धनगढीमा दुई दिने परामर्श बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।

सरकारको सुरुवाती लक्षण राम्रो नदेखिएको भन्दै प्रचण्डले यस्तै रहे सडकमा उत्रिन बाध्य हुने बताए ।

साथै, उनले भ्रष्टाचारमा ५ वर्षको हदम्याद मान्य नहुने पनि बताए । ५ वर्षे हदम्याद हामीलाई मात्र नभई कांग्रेससलाई पनि स्वीकार नभएको प्रचण्डको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register