यस वर्षको मदन पुरस्कार मैनालीको ‘मुकाम रणमैदान’लाई

काठमाडौं । यस वर्षको मदन पुरस्कार मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई प्रदान गरिएको छ । शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले २०८० सालको मदन पुरस्कार ‘मुकाम रणमैदान’लाई दिने निर्णय गरेको हो । यस्तै, बैठकले प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० पुरस्कार दिने निर्णय गरेको छ । दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ छ ।

Aug 30, 2024 - 08:15
 0
यस वर्षको मदन पुरस्कार मैनालीको ‘मुकाम रणमैदान’लाई

काठमाडौं । यस वर्षको मदन पुरस्कार मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई प्रदान गरिएको छ ।

शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले २०८० सालको मदन पुरस्कार ‘मुकाम रणमैदान’लाई दिने निर्णय गरेको हो ।

यस्तै, बैठकले प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० पुरस्कार दिने निर्णय गरेको छ ।

दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register