दीपल, सेरेस र नामी ब्राण्ड ईभी खरिद गर्ने ग्राहकलाई ग्लोबल आइएमई बैंकले ऋण दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पबीच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । ग्राहकहरूलाई विद्युतीय गाडी खरिद गर्दा सरल ब्याजदरमा कर्जा उपलब्ध गराउने योजनासहित यी संस्थाबीच सहकार्य भएको हो । समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स प्रा.लि. तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्स प्रा.लि.का ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गरे । सम्झौता अनुसार एमएडब्लु वृद्धि मोटर्स र अटो...

Aug 30, 2024 - 11:56
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register