मनाङमा गयो ४.२ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । मनाङमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान ३:४७ बजे भूकम्पको धक्का महसुस भएको हो । उक्त भूकम्प ४.२ म्याग्निच्यूडको रहेको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु थोचे भन्ने ठाउँमा मापन भएको छ ।

Aug 31, 2024 - 03:28
 0
मनाङमा गयो ४.२ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । मनाङमा भूकम्पको धक्का महसुस भएको छ ।

शनिबार बिहान ३:४७ बजे भूकम्पको धक्का महसुस भएको हो ।

उक्त भूकम्प ४.२ म्याग्निच्यूडको रहेको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु थोचे भन्ने ठाउँमा मापन भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register