च्याटजीपीटीका साप्ताहिक सक्रिय प्रयोगकर्ता २० करोड नाघे

काठमाडौं । पछिल्लो एक वर्षमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को अत्यधिक चर्चा भइरहेको बेला च्याटजीपीटीले नयाँ कोशेढुंगा पार गरेको छ । सबैभन्दा परिचित जेनेरेटिभ एआई च्याटबटका रूपमा च्याटजीपीटीले हालै साप्ताहिक २० करोड सक्रिय प्रयोगकर्ता पाएको छ । सन् २०२३ मा कम्पनीका साप्ताहिक सक्रिय प्रयोगकर्ता १० करोड थिए । एक वर्षमै कम्पनीले सक्रिय प्रयोगकर्ताको संख्या दोब्बर बनाउन सफल भएको छ ।  ओपनएआईले आफ्ना उत्पादनहरू विश्वका ९२ प्रतिशत फर्च्युन ५०० कम्पनीहरूले प्रयोग गरिरहेको पनि जनाएको छ । साथै, गत ...

Aug 31, 2024 - 10:44
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register